१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

ऐतिहासिक शिवगढीको संरक्षणमा नेपाली सेनाको सकृयता

मायादेवी अनलाइन, वाणगंगा । नेपाली सेनाले जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणमा सकृयता देखाएको छ । शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको ऐतिहासिक गढी संरक्षणमा नेपाली सेनाको श्री नारायण दल गणले यस्तो सकृयता हो । सन् १८१४ देखि १८१६ सम्म अंग्रेज युद्ध अँग्रेज साम्राज्य विरुद्ध लडाई लड्न नेपाली सेनाले सुरक्षा कवजको रुपमा निर्माण गरेको…