मायादेवी अनलाइन, वाणगंगा । अज्ञात समुहद्धारा विभत्स हत्या गरिएकोे अनिता पौडेलको मंगलबार दाहसंस्कार गरिएको छ । वाणगंगा नगरपालिका ४ ठाकुरापुर निवासी पौडेललाई दुई साता अघि मध्यरातमा आफ्नै निवासमा हत्या गरिएको थियो । हत्यामा संलग्नको अझै पहिचान नभएपनि हत्यारालाई अनुसन्धानको दायरामा ल्याउने सर्वदलिय बैठकको निणर्य पछि अनिताका परिवारले शब बुझोर दाहसंस्कार गरेका हुन् । वाणगंगा ७…