मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका ४ ठाकुरापुर निवासी अनिता पौडेलका सबै हत्यारा लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लामो अनुसन्धान पछि हत्यारालाई पक्राउ गर्न सफल भएको हो । हत्यामा संलग्न सबैलाई भोली बिहान ८ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ । हत्यामा संलग्न एक जनालाई प्रहरीले भारतबाट पक्राउ गरेको…