३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

चन्द्रौटामा जनप्रतिनिधिको होली (फोटो फिचर)

दिपक खड्का, चन्द्रौटा । विहीबार (आज) पूर्वी तथा पश्चिम तराईमा रंगहरुको पर्व होली मनाइँदै छ । धुमधामका साथ मनाइने होली पर्वको तराईमा अलग्गै विशेषता छ । होली पर्वको अवसरमा पश्चिम चन्द्रौटामा पनि विहानै देखि होलीको उत्सव छ । विहीबार विहान चन्द्रौटामा प्रदेश सांसद अर्जुन केसी र शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी लगायतले टोली खेल्नुभयो…