हरि आचार्य, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका भित्र रहेका नगारिकहरुको सुरक्षा तथा न्यायको क्षत्रमा नगरका संचार माध्यम र पत्रकारहरुले खेलेको भूमिका अहम रहेको एक कार्यक्रमका सरोकारवालाहरुले बताएका छन् । पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शुक्रबार वाणगंगा नगरपालिका ४ स्थित बुङ्चिमा रखिएको सुरक्षा तथा न्याय क्षेत्रका सरोकारवाला र सञ्चारकर्मी बीच सम्वाद कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन…