मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका २ नन्दनगरमा सोमबारदेखि एकहप्ते भविष्यपुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ संचालन भएको छ । वैदिक सत्य सनातन धर्म एवं सस्कृतिको संरक्षण र गूरुकुलिय शिक्षाको प्रवर्धन गर्ने उद्देश्यले एकहप्ते ज्ञान महायज्ञ संचालन भएको हो । महायज्ञको उद्घाटन प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले गर्नुभएको छ । महायज्ञको…