मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको हरिहरपुरमा तीन महिने निशुल्क सिपमुलक कम्प्युटर हार्डवेयर र मोबाईल रिपेयरिङ्ग तालिम सुरु भएको छ । तालिमको शनिबार एक कार्यक्रमका बीच नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । तालिम उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले तालिम सिक्ने मात्र नभई आत्मनिर्भर भएर देखाउन आग्रह गर्नुभयो । नगरपालिकाले वेरोजगारहरुलाई रोजगारी मिलोस…