मायादेवी अनलाइन, वाणगंगा । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले ६४ औ स्थापना दिवस मनाएको छ । देशैभर महासंघको स्थापना दिवस मनाइरहदा कपिलवस्तु शाखाले यसवर्ष रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । कपिलवस्तु वाणगंगा नगरपालिका २ नन्दनगरमा रहेको गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै महासंघले आफनो स्थापना दिवस मनाएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका…