१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

कपिलवस्तुमा ठुलो परिमाणको लागु औषध कारोबारी पक्राउ

मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा ठूलो परिमाणमा ४० किलो लागु औषध सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मतिहारीका २६ बर्षिय ताहिर अलि र सोही स्थानका ३२ बर्षिय मोहम्मद अली रहेका छन् । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा आइतबार साँझ ६ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो…