मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मा बेमौसमी तरकारी खेती तालिम शुरु भएको छ । वडा कार्यालय मोतीपुरमा शनिबार देखि दुई दिने तालिम शुरु भएको हो । वडाको कृषक तालिम तथा विउविजन वितरण कार्यक्रम अन्तरगत तालिम शुरु भएको वडा कार्यालयले जनाएको छ । तालिममा वडा भित्रका २ सय जना अगुवा कृषकको…