१५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026

न्यायधिश उपाध्याय र प्रजिअ भुजेलको एकैसाथ बिदाई

मायादेवी अनलाइन, तौलिहवा । सरुवा हुनु भएका प्रमुख जिल्ला न्यायधिश ओमकार नाथ उपाध्याय र प्रजिअ मदन भुजेललाई तौलिहवामा एक कार्यक्रमका बिच बिदाई गरिएको छ । जिल्ला ब्याडमिन्टन संघले कभर्डहलमा बिदा गरेको हो । संघका अध्यक्ष दिनेश हमाल सहीतको टोलीले सरुवा भएर जान लागेका दुबैलाई खादा ओढाई अबिर लगाएर विदाई गरेका थिए । सो अवसरमा प्रजिअ…