कपिलवस्तु । वैदेशिक रोजगारीको प्रलोभनमा पारी ७ महिनादेखि बन्धक बनाइएका ९ जना महिला उद्धारपछि शुक्रबार घर फर्किएका छन् । विदेश पठाइदिने भन्दै ७ महिनादेखि बन्धक बनाइएका उनीहरुलाई दिल्लीको पहाडगंञ्जको रिङ्गो होटलबाट उद्धार गरिएको हो । दिल्ली पुलिस र के.आई. नेपालको संयुक्त प्रयासमा पुस १० गते उद्धार गरिएका महिलाहरू कानुनी प्रक्रिया पूरा गरी के.आई. नेपालको संरक्षणमा…