दीपा महत । कपिलवस्तुमा टिप्परको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका १ बनकस जंगलमा लु १ ख ५४९५ नम्बरको टिप्परले ठक्कर दिदा अन्दाजी ८५ वर्षिय बृद्धाको मृत्यु भएको हो । दाङबाट बुटवल तर्फ जादै गरेको बसमा सवार वृद्धालाई बनकस जंगलमा पिसाब फेर्न जादा बाटो क्रस गर्ने क्रममा टिप्परले ठक्कर…