मायादेवी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. टिक्करमा सञ्चालित आँखा शिविरबाट झण्डै तीन सय जनाले सेवा लिएका छन । जुरेपानी सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा भएको आँखा शिविरबाट आखाका विरामीले सेवा लिएका हुन । आँखा शिविरको उद्घाटन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सामुदायिक बनले समाजमा रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो…