३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

जेसिज शिवराजको बैठक बस्यो

दिपक खड्का, चन्द्रौटा । शिवराज जेसीजको साधरणसभा र अधिवेशन पछि पहिलो बैठक बसेको छ । शिवराज जेसीजका अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न विmयाकलाप सहित जिम्मेवारी वाँडफाँड गरेको छ । यही माग १८ गते प्रकश मा.वि सुन्दरीडाडामा गरिब तथा जेहेन्दार विद्यार्थीलाई २० जनालाई न्यानो कपडा वितरण, २४ गतेका दिन जेसीज चेन मातृशाखालाई हस्तान्तरण गर्नुका…