१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

वाणगंगामा बाल अधिकारको संरक्षण तथा सम्बर्धनका लागि छलफल

दीपा महत, वाणगंगा ।         बाल अधिकारको संरक्षण तथा सम्बर्धनका लागि नगरपालिकाका पदाधिकारी र सरोकारवालाले छलफल गरेका छन । वाणगंगा नगरपालिका स्थित जितपुरमा सम्पन्न अन्तरकृया कार्यक्रममा बाल अधिकारको दृष्टीकोणबाट स्थानीय तहको योजना तर्जुमा प्रकृयाबारे छलफल गरिएको हो । कार्यक्रम केन्द्रिय बालकल्याण समितीको आयोजना र सामाजिक विकास मन्त्रालय प्रदेश ५ को सहकार्यमा भएको हो…