१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

कपिलवस्तुमा पेट्रोल पम्पको अनुगमन, के के भेटियो कमजोरी ?

मायादेवी अनलाइन, तौलिहवा । मिसावट र कम तौल दिने गरेको ब्यापक जनगुनासो आए पछि कपिलवस्तुका पेट्रोल पम्पको निरीक्षण गरिएको छ । यसै क्रममा कपिलवस्तु नगरपालिका क्षेत्र भित्र रहेका पेट्रोल पम्पमा संयुक्त अनुगमन गरिएको छ । प्रशासन कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय बुटवल, प्रहरी, संचारकर्मी सहीतको टोलीले कपिलवस्तु नगरपालिकामा रहेका तीन वटा पेट्रोल पम्पको अनुगमन गरेको…