पार्वती पाण्डे, कपिलवस्तु । वाणगंगा नगरपालिका वडा नं २ को कार्यालयले महिलाहरुका लागि एक महिने बुटिक तालिम सोमवार देखि शुरु गरेको छ । कार्यालयको लक्षित वर्गको बजेट अन्तरगत सोहि वडाका २५ जना महिलाहरुलाई तालिम प्रदान गर्ने भएको हो । तालिमको उद्घाटन गर्दै नगरका मेयर मंगल प्रसाद थारुले महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरले विभिन्न सिपमुलक कार्यक्रमहरु राखेको…