मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको स्वाभिमान बचत तथा ऋष सहकारी संस्था लिमिटेडको साधारणसभा आज हुने भएको छ । पिपरामा रहेको जनता माविमा आयोजना भएको साधारणसभा विहान ११ बजेबाट शुरु हुने सहकारीका प्रबन्धक सागर घिमिरेले जानकारी दिनुभयो । आठ सय ३० जना शेयर सदस्य रहेको सहकारीको आज ११ औँ साधारण हुन लागेको सहकारीका अध्यक्ष देवी प्रसाद…