१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

नेकपाका नेता पोख्रलद्धारा बडा दशैको शुभकामना

मायादेवी अनलाइन । कपिलवस्तु नेकपाका नेता झविलाल पोख्रेलले विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना दिनुभएको छ । उहाँले हाम्रा साँस्कृतिक पर्वहरुले सद्भाव, भातृत्व र मेलमिलाप बढाउदै समाज तथा राष्ट्रको विकास र उन्नतीमा महत्वपूर्ण टेवा पु¥याउन सकोस भन्ने शुभकामना व्यक्त गर्नुभएको हो । चाडपर्वले सवै जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक…