मायादेवी अनलाइन, चन्द्रौटा । कपिलवस्तुमा छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्लाको शिवराज नगरपालिका १ चोरखोलामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ५७१२ नम्बरको ट्रकले विपरीत दिशातर्फ आउँदै गरेको लु११ प ४५८० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा शिवराज नगरपालिका ४…