१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

भष्ट्रचार मुलुकको लागि डरलाग्दो रोग : सभापति न्यौपाने

मायादेवी अनलाइन, कपिलवस्तु । प्रदेश ५ का अर्थ पर्यटन तथा उद्योग विकास समितिका सभापति दधिराम न्यौपानेले भष्ट्रचार मुलुकको लागि डरलाग्दो रोग बनेर देखा परेको बताउनुभएको छ । नागरिकले लोकतन्त्र, गणतन्त्र ल्याएर संविधान बनाई सके पनि भष्ट्रचार दिन प्रतिदिन मैलाउदै जादा सोचेजस्तो विकास हुन नसकेको उहाले जिकिर गर्नुभयो । विकास निर्माणमा ढिलाई, प्रशासनिक काममा सुस्तता, अनियमितता…