मायादेवी अनलाइन, कपिलवस्तु । नेकपा प्रदेश ५ को कार्यलय सचिवमा कपिलवस्तुका बलराम अधिकारी चयन हुनुभएको छ । प्रदेश कमिटीको बुटबलमा बसेको बैठकले नेता अधिकारीलाई कार्यालय सचिवमा चयन गरेको हो । अधिकारी पूर्व सांसद तथा संविधानसभा सदस्य पनि हुनुहुन्छ । यस्तै बैठकले कपिलवस्तुको पार्टी सञ्चालनका लागि चार सदस्यिय समिति निर्माण गठन गरेको छ । समितिमा जिल्ला…