मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा डेंगु रोग नियन्त्रण गर्ने अभियान शनिबार देखि थालिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाद्धारा आयोजित डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमूखिकरण कार्यक्रममा अभियानबारे जानकारी दिइएको छ । बुङ्चीमा भएको अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर मंगल प्रसाद थारुले अभियानलाई सबै मिलेर सार्थक बनाउनुपर्ने बताउनुभयो । डेंगु रोग खतरनाक रोग भएकोले यसबाट…