मायादेवी अनलाइन, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुले अर्थमन्त्री डा. युवराज खतिवडा संग विभिन्न माग राखेको छ । सोमबार जिल्ला पार्टी कार्यालय तौलिहवामा भएको कार्यक्रममा नेकपा कपिलवस्तु संयोजक झविलाल पोख्रेलले मन्त्री खतिवडा संग विभिन्न माग राख्नुभएको हो । विदेशका विभिन्न देशबाट पेन्सन खाईरहेकाहरुलाई सरकारले बृद्धभत्ता दिदैन भन्ने हल्ला चलेको बारे संयोजक पोख्रेलले अर्थमन्त्री समक्ष…