२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

अनुदानको माग राख्दै वडा अध्यक्ष सहितका किसान अनशनमा

माधब बेल्वासे, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली इलाका प्रशासन कार्यलय चन्द्रौटामा अनशन बसेका छन ।कपिलवस्तुका उखु किसानहरुलाई सरकारले दिने अनुदान नपाए पछि अनशन बस्नुपरेको अध्यक्ष चौधरीले वताए । आव ०७१।७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले अनुदान दिने भनेपनी…