३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

भगलापुरमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु, एक जना गम्भिर घाइते

कोपिला पोख्रेल, वाणगंगा, २ पुस । कपिलवस्तुमा आइतबार विहान ट्याक्टर दुर्घटना हुँदा एक जना युबकको घटनास्थलमै ज्यान गएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ६ झरनी भगलापुर भन्ने स्थानमा भएको उक्त दुर्घटनामा सोही ठाउँ निवासी अन्दाजी २४ वर्षका सुरेश थारुको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । दुर्घटनामा सोही ठाउँका…