मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा स्थापना भएका वित्तिय संस्था विपन्न र पछि परेका वर्ग समुदाय संग पुग्नुपर्र्ने कपिलवस्तुका नगरप्रमुखले बताएका छन् । सत्यवती लघुवित्तिय संस्था लिमिटेडको केन्द्रीय कार्यालय उद्घाटन समारोहमा बोल्दै बुद्धभूमि नगरप्रमुख केशव कुमार श्रेष्ठ र शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले सो कुरा बताउनु भएको हो । बुद्धभूमि नगरका मेयर श्रेष्ठले आफ्नो नगरमा सत्यवतीले…