मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तु निर्माण ब्यवसायी संघको अध्यक्षमा गुञ्जन कुमार गुप्ता निर्वाचित हुनु भएको छ । उहाँले निवर्तमान अध्यक्ष चन्द्रशेखर श्रेष्ठलाई पराजित गर्नुभएको हो । तौलिहवामा सम्पन्न दशौं साधारण सभा तथा पाँचौ अधिवेशनले नयाँ कार्यसमिति निर्माण गरेको हो । जसको उपाध्यक्षमा विष्णु खनाल, द्धितीय उपाध्यक्षमा नारायण अर्याल, महासचिवमा सरोज अर्याल, सचिवमा अनन्त खड्का, कोषाध्यक्षमा…