मायादेवी अनलाइन, कपिलवस्तु । तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा गयादीन कुर्मी विजयी भएका छन । बुधबार भएको संघको निर्वाचनको मतगणना आज सम्म भएको थियो । कुर्मीले सञ्जय गुप्तालाई पराजित गरेका हुन । कुर्मी निवर्तमान अध्यक्ष पनि थिए । यस पटक उद्योग संघको निर्वाचनमा ब्यापारीहरु प्रजातान्तिक र बाठ गुटमा बिभाजित भएका थिए । प्रजातान्त्रिक गुटको अध्यक्षमा…