मायादेवी अनलाइन, कपिलवस्तु । शिवराज नगरपालिका वडा न.४ का वडा अध्यक्ष सफिक मुसलमानले आफनो वडामा भईरहेको विकास निर्माणको कामलाई आफुले गति दिने बताएका छन् । स्थानीय नागरिकलाई भ्रम सिर्जना गर्नेगरी गरिएका गलत प्रचारले आफुलाई दुखित बनाएको अध्यक्ष सफिक मुसलमानले बताए । विगतमा सरकारी बाटो अतिक्रमण गरि बनाईएका घर टहरा हटाउने कामलाई सवैले सकारात्मक लिनुपर्ने र…