२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

खाद्यान्नमा उपभोक्तालाई सचेत पारिदै

पार्वती पाण्डे, कपिलवस्तु । कुनै पनि खाद्यान्नमा नठगिन र जोगिनका लागि आइतबार ४ नं जितपुरमा उपभोक्ताहरुलाई सचेत पारिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहिको आयोजना एवं वाणगंगा नगरपालिका वडा नं ४ समितिको कार्यालय कपिलवस्तुको समन्वयमा उपभोक्ताहरुलाई खाद्यान्नका बारेमा सचेत गरिएको हो । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष गणेश…