२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

दुर्गा मन्दिर बैरियामा महात्मय महायज्ञ शुरु

गीता अधिकारी, कपिलवस्तु । वाणगंगा १ स्थित दुर्गा भगवती मन्दिर बैरियामा आजदेखि पुरुषोत्तम महात्मय कथा प्रवचन शुरु भएको छ । ५ दिनसम्म संचालित हुने पुरुषोत्तम महात्मय महायज्ञको कथा बाचक पण्डित विष्णु प्रसाद ज्ञवालीले गर्नुभएको छ । अधिक मास परेको हुँदा कसैलाई दुख नपरोस र सवैलाई शान्ति मिलोस भन्ने उद्देश्यले पुरुषोत्तम महात्मय कथा श्रवण गर्ने धार्मिक…