मायादेवी अनलाइन, कपिलवस्तु, ९ माघ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा अवस्थित लक्ष्मणघाट शवदहन स्थलमा लायन्स क्लव अफ कपिलवस्तुले सरसफाई गरेको छ । जिल्लाको प्रसिद्ध शवदहन स्थल पछिल्लो समय दुर्गन्धित भएपछि सरसफाईमा लाइन्स क्बलले सक्रियता देखाएको हो । सरसफाईमा लायन्स क्लव र जुनियर टिम लियोको सकृयता रहेको थियो । दैनिक शव दहन गर्ने तर सरसफाई तर्फ कसैले…