१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

हरीहरपुरमा मुडा निर्माण सम्बन्धि तालिम शुरु

हरि आचार्य, कपिलबस्तु । कपिलबस्तु नेत्र हिन सघंको आयोजना तथा बुद्धभुमि नगरपालिकाको सहयोगमा बुद्धभुमि नगरपालिका वडा नं. ८ हरिहरपुरमा दृष्टिविहिन ब्यक्तिहरुलाई १५ दिने मुडा निर्माण सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । कपिलबस्तु नेत्र हिन सघंले विभिन्न स्थानमा अगरबत्ति निर्माण तथा विभिन्न बस्तु निर्माण सम्बन्धि तालिम सञ्चालन गर्दै आईरहेको छ । जसले गर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई…