काठमाण्डौ पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६७१५ र एन्टिजेन विधिबाट ३५५२ जनामा परिक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण देखिएको हो । यो साताको तथ्यांक हेर्दा दैनिक नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । यसअघि आइतबार २१६ जनामा,…