कोरोना कहरः सुनसान बुद्ध जन्मस्थल लुम्बिनी (हेर्नुहोस ८ तस्बीर)


कोरोना भाइरसको कारण बुद्धजन्मस्थल लुम्बिनी सुनसान छ । दैनिक हजारौं देशी, विदेशी पर्यटनले भरिभराउ हुने लुम्बिनी सुनसान बने पनि प्रकृती सौन्दर्यताले पनि रमणीय बनेको छ । हेर्नुहोस् साताका तस्बीरमा लुम्बिनीमा हालै खिचिएका ८ तस्बीर

लुम्बिनीको महत्वपूर्ण शान्ति दीप ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस