२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

यी तीनले पाए यस वर्ष नोबेल चिकित्सा पुरस्कार

काठमाडौँ ।यस वर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ। अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ। जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहार निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने…