२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

केनको दुई गोलमा बायर्नको जित

काठमाडौं ।डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले दोस्रो डिभिजनको ओस्नाब्रुकलाई ४–१ ले हराउँदै बिहीबार जर्मन कपको दोस्रो चरणमा स्थान बनाएको छ। बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे। जर्मनीका स्टार जमाल मुसियाला बायर्नको टोलीमा थिएनन्। न्युरोलोजिकल समस्याका कारण प्रि–सिजनका दुई खेलमा मैदानमै ढलेपछि उनी त्यसयता ओस्नाब्रुकका रोबिन माइसनरले खेलको सुरुआतमै उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।…