२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

चिनियाँ कम्पनीलाई तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिज निर्माणको ठेक्का

बुटवल ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको तिनाउ नदीमाथि बन्ने आधुनिक सिग्नेचर ब्रिज निर्माणको लागि ठेक्का सम्झौता भएको छ । सिग्नेचर ब्रिजसँगै पहुँच मार्ग निर्माणका लागि चिनियाँ निर्माण कम्पनी एमरएस आनहुई सिनजियान होल्डिङ ग्रुपले ठेक्का पाएको हो । भ्याट तथा पीएससहित १ अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसामा उक्त चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता…