मायादेवी अनलाइन, वाणगंगा ।चुनावको मुखैमा एमाले छाडेर जसपा, नेपालको छाता चुनाव चिह्न लिएर नगर प्रमुखको दौडमा निस्किएका सुदीप पौडेलले फराकिलो मतान्तरमा चुनाव जितेका छन् । उम्मेद्वारको मनोनयन देखि नै अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म सबैको चासोमा रहेको कपिलवस्तु नगरपालिकामा अन्ततः पौडेल नगर प्रमुखमा निर्वाचित भए । गएको ०७४ सालको निर्वाचनमा वडा नं. १ को वडाध्यक्ष बनेर…