२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

बम बिस्फोट गराएको आरोपमा ३ जना पक्राउ

बुटवल । बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले नेकपा माओवादीका महासचिव सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रिय महासचिव सुरेश खनाल, केन्द्रिय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्र कुमार श्रेष्ठ रहेका छन् रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए। बैशाख २८ गते साँझ ८ बजे…