२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

बालेन शाह केशव स्थापितभन्दा ७ हजार ९ सय ८९ मतले अगाडि

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ । ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५ सय ३७ मत पाउनु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ९ सय ८९ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ८ हजार ५ सय ४८ मत प्राप्त गर्नु भएको…