मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको मायादेवी गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपालले कमजोर उपस्थिति जनाएको छ । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा मायादेवीमा जसपाले आफ्नो पकट गुमाएको हो । मायादेवीमा गएको स्थानीय तहको निर्वाचनमा जसपाले शानदार जित निकालेको थियो । प्रदेशसभामा यसै क्षेत्रबाट जसपाले प्रदेश सांसद जितेको छ । यद्यपि…