२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

चुनावी प्रतिवद्धता सहित एमालेले ७३ औं पार्टी स्थापना दिवस मनायो

बाबुराम रायमाझी, जीतपुर । नेकपा एमाले वाणगंगाले नेपाल कम्युनिष्ट पार्टीको ७३ औं पार्टी स्थापना दिवस वाणगंगामा मनाएको छ । आसन्न वैशाख ३० को स्थानीय निर्वाचन केन्द्रित रहेर आफनो स्थापना दिवस मनाएको हो । नेकपा एमालेले ५ वर्षको अवधीमा स्थानीत तहमा गरेका उपलब्धी तथा कामहरुको सार्वजनिक गर्दै आउदो ५ वर्षका लागि चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो…