३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

पत्रकार महासंघ कपिलवस्तुद्वारा प्रमुख जिल्ला अधिकारी तामाङलाई बिदाइ

कपिलवस्तु । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले कपिलवस्तु जिल्लाबाट बाँके जिल्लामा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्री दिलकुमार तामाङलाई एक कार्यक्रमका बीच सम्मानपूर्वक बिदाइ गरेको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले तामाङको कार्यशैली, प्रशासनिक दक्षता र सहकार्यपूर्ण नेतृत्वको प्रशंसा गर्दै उहाँले कपिलवस्तु जिल्लामा सद्भाव, समन्वय र सुशासन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको बताएका थिए। पत्रकार महासंघ…