१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

ललिता निवास जग्गा प्रकरणका आरोपित बस्न्यात अदालतमा हाजिर

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपित एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा हाजिर भएका छन् । कानुन व्यवसायीसहित बस्न्यात अदालतमा हाजिर भएपछि हाल बयान लिने कार्य जारी रहेको उप–रजिष्टचार पुष्पराज पाण्डेयले अनलाइनखबरलाई बताए । बस्न्यातको आइतबारै थुनछेक बहस हुनसक्ने जनाइएको छ । बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी जग्गा…