१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

कोइली स्मार्ट कृषिको बार्षिक कार्यक्रम सार्वजनिक, कृषि पाठशाला भवनको पनि उद्घाटन

बाबुराम रायमाझी, वाणगंगा ।कपिलवस्तुको वाणगंगा ९ भलवाडमा रहेको कोइली स्मार्ट कृषि गाउँ कार्यक्रमको बार्षिक कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यान्वन समिति जिनुवा बर्दहवाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम सार्वजनकीकरण तथा कृषि पाठशाला भवनको बुधबार उद्घाटन गराएको हो । लुम्विनी प्रदेशका सांसद विष्णु पन्थीले एक भव्य समारोहका बीच वाणगंगा ९ वर्दहवामा उक्त दुवै कामको उद्घाटन…