२१ श्रावण २०८३, बिहिबार | Fri Aug 7 2026

राष्ट्रपति भण्डारी पोखरामा

कास्की । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएकी छन् । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उनी पोखरा आएकी हुन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत आएकी हुन् । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश सरकारका मन्त्री, पूर्वमन्त्री पद्मा अर्याल, प्रदेशसभा सदस्य, पोखरा महानगरपालिकाका उपप्रमुख…