१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

फिफा विश्वकपः युरोपियन छनोटको ड्र सार्वजनिक

एजेन्सी । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ । यूईएफएले सोमबार राति समूह चरणको ुड्रु सार्वजनिक गरेको हो । सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुनेछ ।समूहको शीर्ष टिमले सिधै विश्वकपमा…